दफा २०
पूर्व स्वीकृति लिनु पर्ने
२०. पूर्व स्वीकृति लिनु पर्नेः
(१) उपाध्यक्ष तथा सदस्यले निजी कामको सिलसिलामा विदेश भ्रमणमा जानु पर्दा नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) सदस्यले आयोगको कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्नु परेमा उपाध्यक्षको स्वीकृति लिनु पर्नेछ ।